काठमाडौं, २३ जेठ । कर्णाली प्रदेश र जिल्लामा दक्ष जनशक्ति र सुविधा सम्पन्न आइसुलेसन र औषधिको व्यवस्था गरी संक्रमितको उपचार गरिनुपर्ने प्रतिनिधिसभा सांसद पार्वति विशुन्केले बताउनु भएको छ । उहाले रेड जोनमा परेको कर्णालीलाई विशेष प्राथमिकतामा राखी संघिय सरकारले कोरोना विशेष कार्यक्रम तय गरिनुपर्ने माग ...