काठमाडौं, २६ जेठ । देशका विभिन्न २४ जिल्लाका थप २९२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा ७ जिल्लामा एकैदिन १७५ जना संक्रमित थपिएका छन् । सर्लाहीमा एकैदिन १२० जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, सप्तरीमा १६ जना, महोत्तरी ...