पोखरा, ३१ असार । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी ) राजेन्द्र अधिकारीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीले आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको आरोपमा कास्की प्रहरीले आज (बुधबार) नियन्त्रणमा लिएको हो । कास्की प्रहरी प्रवक्ता एवम् ...