काठमाडौं । नेपाली वाम लोकतान्त्रिक राजनीतिमा सधैंभर चर्चामा रहेको जननेता मदन भण्डारीको प्राय टोपी लगाएका तस्विरहरु मात्र देख्न पाइन्छ । सन् १९९० को दशकमा प्राय नेपालका वामपन्थी नेताहरुले टोपी लगाउंदैनथे । पञ्चायती व्यवस्थकालभर टोपी लगाउने भनेको पञ्च र कांग्रेस हुन् भन्ने बुझिन्थ्यो । तर मदन ...