बुटवल, २० भदौ । लायन्स क्लब अफ बुटवल बेलबास सिटिको आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समय अस्पतालहरुमा रगत नपाएर कुनैपनि विरामीले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रम प्रमुख अतिथी रिजनका चियर ...