Accuracy, Balance & Credibility - JOURNALISM
सुर्खेत, २८ भदौ । कोरोना भाइरसको उपचारपछि आइतबार एकै दिन एक सय दश जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीका विभिन्न आइसोलेशनबाट उपचारपछि उनीहरु घर फर्किएका हुन् । यो सहित निको भएर घर जानेहरुको कूल संख्या दुई हजार पाँच सय पाँच पुगेको छ । ...