काठमाडौं, २८ असार । मिडियासँग सम्बद्ध सरोकारवालाहरुले विज्ञापन रहित क्लिन फिड नीति आगामी श्रावण १ गतेदेखि नै लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रसारक संघ अक्युराव, ब्रोडकाष्टिंग एशोशिएशन अफ नेपाल (बान) र नेपाल विज्ञापन संघले आइतबार संयुक्त रुपमा ज्ञापनपत्र ...