काठमाडौं, ३० असार । कर्णाली प्रदेशसभामा विपक्षी दल नेतालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका गर्दा उहाँको रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिवले ...