हामीले कुन मार्ग अँगाल्नुपर्छ ? यो पार्टीको भविष्य एवं उद्देश्यको सफलताकी लागि शीर्षस्थ प्रश्न हो । चिनियाँ विशेषताहरूसहितको समाजवाद वैज्ञानिक समाजवादको नीति र चिनियाँ इतिहासको सामाजिक विकासको संयोजन हो । यसले जनताका इच्छाहरूलाई प्रतिबिम्बित गर्दछ र राष्ट्रको समय समयका विकासका पूर्ति गर्दछ । यो सर्वपक्षीय ...