काठमाडौं, २० कात्तिक । सत्तारुढ दल नेकपामा पछिल्ले समय देखिएको विवाद निरुपणका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले भेटघाटलाई बाक्लो बनाउनु भएको छ । यसैबीच बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि ...