काठमाडौँ, २२ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृर्षि क्षेत्रमा आफुले उल्लेख्य काम गरेपनि त्यसको नतिजा तत्काल नदेखिएको बताउनु भएको छ । अर्घाखाची सिमेन्ट उद्योग प्रालिको सहयोगमा रुपन्देहीको सियारी गाउँपालिका–२ मा निर्माण गर्न लागेको स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै मन्त्री भुसालले विगतको ...