काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गर्नुभएको हो । ‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले ...