काठमाडौं, १ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरू तोक्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र किटान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । ...