पाल्पा, ६ बैशाख । पाल्पा रैनादेवी छहरा गाउँ पालिका ४ अमलाबासका महिलाहरु ब्यावसायीक तरकारी खेतिबाट मनग्य आम्दानी गरिरहेका छन् । उनीहरुको बारी अहिले काउली सिमि र आलुका बोटले ढाकेको छ । बिहान देखी साँझसम्म घरयासी कामसगै ब्यावसायीक तरकारी खेती बाट बार्षिक एक डेढ लाख रुपैया ...