काठमाडौं, २ चैत्र । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सयमा झरेको छ ।नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो । ०७५ ...