काठमाडौं, ९ चैत्र । यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् । विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै ...