विराटनगर, १३ चैत्र । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको छ । पुनःगठनमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री , उषाकला राई सामाजिक विकासमन्त्री मा नियुक्त ...