काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार गरिएको परीक्षणका क्रममा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको हो।तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित ...