काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा एकाएक विश्वासको मत लिन हतारिनुभएको छ ।प्रधानमन्त्री भएपछिको कांग्रेस पदाधिकारी बैठकले विश्वासको मत लिन नहतारिने निर्णय गरे पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ । सभामुखका प्रेस ...