काठमाडौँ, ९ असार । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको मुद्दाको पहिलो दिनको बहस सकिएको छ । उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ बुधबारबाट भएको हो । पहिलो दिनको बहसमा रिट ...