काठमाडौँ, १८ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (एन प्याब्सन) को सातौँ महाअधिवेशनमा वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महासचिव न्यौपानेले घोषणा गर्नुभएको हो । यही फागुन २२ देखि २३ गते दुई ...