काठमाण्डौ, २० फागुन । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नको लागि उपत्यकामा लगाइएका सबै प्रतिबन्धहरु हटाइएको बताएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना निकालेर आजदेखि सबै प्रतिबन्धहरु हटाइएको जानकारी गराएका छन् ...