काठमाडौं, २१ असार । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका–२ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न. को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटननास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ...