काठमडौं, २१ असार । काठमाडौंको कपनस्थित आकाशेधारामा एक जना महिलाको शव फेला परेको छ।बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी कपन बस्ने ६४ वर्षीया सबिता गिरी खड्काको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार मृतकको एउटा आँखामा निलडाम जस्तो देखिएको ...