काठमाडौं, २७ असार । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका छन् । सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले एकछिन सत्तामा पुग्नु नै सबथोक गर्ने पक्षमा आफूहरु नभएको बताए । आफूहरुले पनि गठबन्धन बनाएर, सरकार चलाएर ...