बाजुरा, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । खसेको ९ हजार ११७ मतमध्ये अहिलेसम्म ७ हजार ४१७ गणना सकिएको छ । हाल सम्मको परिणामअनुसार प्रमुख–उपप्रमुख दुवैमा एमालेका उम्मेदवार अगाडि रहनुभएको छ । प्रमुखमा एमाले उम्मेदवार रामबहादुर बानियाँ ७८० मतले अगाडि हुनुहुन्छ भने ...