काठमाडौँ, २३ फागुन । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ । चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकेको छ । निर्वाचनका लागि गठबन्धन र एमाले समर्थितको अलग कलग प्यानल दर्ता ...