काठमाडौं, २७ बैशाख । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित रहेको बताएको छ । मौन अवधि सुरु हुने केही घण्टाअघि एक अपील जारी गर्दै गठबन्धनले दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकिर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र ...