सेप्टेम्बर २१ तारिक अर्थात अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस । नेपाल लगायत विश्वभर यो दिन अल्जाइमर्स दिवस मनाँउदै आएको छ । सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यो वर्ष २०२२ को नारा चाँही नो डिमेन्सिया नो अल्जाइमर्स रहेको छ । आज विश्वभर अल्जाइमर्स ...