काठमाडौं, ९ असार । पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै नेपालको अटोमोवाइल क्षेत्रमा इलेक्ट्रिक सवारी साधन मुख्य आकर्षणमा देखिएको छ । यसको क्रेज बढ्ने क्रमलाई सरकारले लिएको पछिल्लो नीतिले पनि सहयोग भए तापनि विद्युतीय साधनमा भएको ब्याट्रीको लाइफ साइकल तथा रिसेल भ्यालुका बारेमा भने एकचोटी सोच्नु नै पर्ने ...