काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभा दाङ २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पार्नुभएको छ । ८ हजार ५ सय मत गणना हुँदा माओवादीकी शर्माले ३ हजार ६७२ र एमालेका पोखरेलले दुई हजार ६५३ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्