काठमाडौं, १० मंसिर । निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ। पाँच स्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेपछि आयोगले मतदानको तयारी गरेको हो। आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको तीन सदस्यीय जाँचबुझ टोलीले दोलखा पुगेर पुनः मतदान ...