काठमाडौं, १५ पुस । प्रधानमन्त्रीका रूपमा तेस्रो पटक सिंहदरबार प्रवेश गर्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अवसर र चुनौती हाराहारी देखिन्छन् । आफूलाई ‘डाइनामिक लिडर’ अर्थात् गतिशील नेता भन्न रुचाउने प्रचण्डलाई आलोचकहरू चाहि अस्थिर नेता भन्छन् । हुन पनि कहिले यता त ...