काठमाडौं, १६ साउन । भारतीय आयल कर्पोरेशन ९आईओसी० ले पेट्रोलियम पदार्थमा भारी मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । अन्तराष्ट्रिय बजरमा इन्धनको मूल्य लगातार घट्दै गएपछि आइओसीले पनि नेपालका लागि मूल्य घटाएर नयाँ सूची पठाएको हो ।आइओसीले सोमबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ ...