काठमाडौं २८ फागुुन । विभिन्न कार्यक्रममा सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी पदाधिकारीहरु आज रुपन्देही आउँदैछन् । मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् । ...