काठमाडौं, २२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य भएर संघर्षमा रहेको बताएका छन्। आफू चारैतिरबाट घेराबन्दी रहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘युद्ध टुंगिएको छैन। म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहुलहुवान् भएर संघर्ष गर्दैछु। चारैतिरबाट घेराबन्दीमा ...