काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद तथा पार्टीका नेता ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि ...