काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोन कुराकानी गर्नुहुने भएको छ । आज मङ्गलवार फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिनुभएको हो । आउँदो चुनावलाई लक्षित गरेर ...