काठमाडौं, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन्। गृहमन्त्री छँदा फरार सांसद कोइरी कहाँ छन् भन्ने सम्बन्धमा कुनै जानकारी नभएको बताएका उनले सांसदका रूपमा प्रतिनिधिसभाको ...