काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न अपिल गर्नुभएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो अपिल गर्नुभएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन आज ...