डोटी वैशाख ३० । गत बर्ष आजकै दिनको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो एक बर्षको कार्यकाल सिकाइमा बितेको वताएका छन् । एक बर्षको अवधीमा भएको सिकाइ र बटुलेको अनुभवले आगामी दिनमा काम गर्न सहज हुने जनप्रतिनिधिहरुको बुझाइ छ । डोटी शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर ...