काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याए पनि ग्रेडिङ पद्धतिबारे अझै अन्योल कायमै रहेको छ। २०७९ सालको एसइई नतिजा यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने बोर्डको लक्ष्य रहे पनि कुन ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन गर्ने टुंगो ...