काठमाडौं ९ बैशाख । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री तयार भएका छन्। परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षासचिव दीपक काफ्लेसँगको छलफलपछि प्रधानमन्त्री परीक्षा सार्न सकारात्मक भएका हुन्। यस विषयमा परीक्षा बोर्डले केहीबेरमा सूचना प्रकाशन गर्दैछ। प्रधानमन्त्रीको सचिवालयले भन्यो, ुप्रधानमन्त्रीज्यूले परीक्षा बोर्ड र शिक्षामन्त्रालयका ...