काठमाडौं १० बैशाख । नेकपा ९मसाल० का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्टहरू कम्युनिस्टजस्तो नभएकै कारण नेपालको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्। सर्वहारा वर्गका नेता भ्लादिमिर इल्यिच उल्यानोभ ९लेनिन०को एक सय १५६औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा नेकपा ९मसाल० ...