काठमाडौं १३ बैशाख । अछामको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १० पसल पूर्ण रूपमा ध्वस्त हुँदा ३ करोड ८६ लाख ६५ हजार बराबरको धनमाल नोक्सान भएको छ। शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका(३ ...