नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय चुनाव लड्न गोर्खा आइपुगेका छन् । चुनावी घरदैलो अभियानमा रहेका प्रचण्डसित गरिएको संवाद– धेरैमा एउटै जिज्ञासा छ, तपाईंले चितवन किन छाड्नुभयो ? चितवन किन छाड्नुभयो भन्ने प्रश्न नै मलाई अलिकति अप्ठ्यारो लाग्छ । मैले चितवन छाडेको होइन, गोरखा ...