काठमाडौं, ६ मंसिर । गृहमन्त्री बालकृष्ण खाँण पहिलोपल्ट मतगणनामा पछाडि परेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा उनले रुपन्देही ३ मा एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरालाई झिनो मतले पछि पार्दै आएका थिए । तर मंगलबार बिहानदेखि बोहोराले खाँणलाई पछाडि धकेलेका छन् । बोहोराले ...