सुधा गुरुङ्ग चन्द्रनगर गाउँपालिका, सर्लाहीमा नेपालकै इतिहासमा पहिलोपटक बालिका सम्मेलन सम्पन्न भएको छ । नेपालका ७५३ पालिकामध्ये चन्द्रनगर नै यसरी बालिका सम्मेलन आयोजना गर्ने पहिलो पालिका बन्न सफल भएको छ । कार्यक्रम संचालन कुशलतापूर्वक स्थानीय एक किशोरीले गरेकी थिइन । मुसहर समुदायका महिला–पुरुषहरु, किशोर–किशोरीहरुले राजनैतिक ...