काठमाडौं,३ असोज । नायिका आँचल शर्मा अभिनित रेलिमाइ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क(एलिड २० क्रिउ) र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देख्न सकिन्छ। भिडियोमा दुई ग्रुपसंग नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन्। ...