विराटनगर, ६ असोज । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले चाडपर्वको बेलामा बजारमा हुनसक्ने मङ्हगीप्रति सरकारको ध्यान जाओस् भन्नुभयो । उहाँले संविधानको मर्ममाथि कसैले प्रहार ...